सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउनुभएको छ । उहाँले पारदर्शिता र पारदर्शितामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राख्नुभयो । राष्ट्रिय...