भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले भने : ‘दुई/तीन दिन यो कहाँबाट, किन भइरहेछ भनेर खोजीराखेको थिएँ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका उनले दुई/चार दिनपछि आफूँ पनि...