मोहनबहादुर बस्नेतले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको टिप्पणी गरे
काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गैसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद बस्नेतले काम गर्न...