नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहे
काठमाडौँ | नौबुँदे सहमतिपछि पनि शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई दबाब दिइरहेका छन् । सहमतिबाहेक अग्रगामी शिक्षा ऐनमा समेटिनुपर्ने सबै विषयहरूलाई नछुटाउन भन्दै आइतबार दुईपटक भेटवार्ता भएको हो...