एमाले २६ वर्षदेखि रोल्पामा अरूलाई जिताउने भूमिकामै
<p><b>कात्तिक २२, रोल्पा । </b>२०४८ को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए । त्यो बेला एमालेसँग चुनावी तालमेल थियो...