जनताको समस्या बुझ्न भेष बदलेर घुम्थे राजा महेन्द्र
<p><b>काठमाडौँ । </b>राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे । <br></p><p>प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९...