गोरखामा झडप, दुई पक्षबीच खुकुरी हानाहान, तीन घाइते
<p><b>कात्तिक १९, गोरखा |</b> गोरखाको भीमसेन गाउँपालिकामा युवाहरु बीच सामान्य बिषयमा झडप हुँदा तीन युवा घाइते भएका छन् ।<br></p><p>भिमसेन गाउँपालिकाको केन्द्र बगुवा ५ घ्याम्पेसालमा सर्ने बिषयमा स्थ्यानियाबीच बिबाद हुँदा युवाहरी बीच...