प्रतिनीति सभा र प्रदेश सभा निर्वाचन: मतदाता रिझाउन ब्यस्त उम्मेदवार
<p><b>कात्तिक २०, कालिकोट ।</b> मौसम परिर्वनसंगै कालिकोटमा जाडो बढ्दै गए पनि चुनावी माहौल भने निकै तातिएको छ । <br></p><p>मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नो जित सुनिश्चत भन्दै चुनावी...