जबरजस्ती करणी मुद्दामा विद्युतका कर्मचारी पक्राउ
सिरहा | नेपाल विद्युत प्राधिकरण सिरहा शाखामा कार्यरत एकजना कर्मचारी जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय...