प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/124dbf06016035f870b7d8e33a66ae431485513909.jpg" style="float: left;"><b>भदौ १, काठमाडौं । </b>प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।<br></p><p>आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय...