<p>भिजन नेपाल ओखलढुंगाले संस्थाको पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी बनाउने निर्णय गरेको छ । बुधबार बसेको संस्थाको नियमित बैठकले साउन १ गते संस्था स्थापनाको पहिलो वार्षिक उत्सव भव्यताका साथ...