एक हप्तादेखि फोन सेवा अवरुद्ध
<p><img src="http://sajhasabal.com/uploads/posts/d8e4a3dc81d4689bc552b6b0868ce2ef1498381853.jpg" style="width: 575px; float: left;"><b>असार ११, जाजरकोट | </b>यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ । <br></p><p>मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी...