माओवादी केन्द्रका उमेद्बारले भने- बेल्डाँडीलाई सडक सञ्जाले जोड्छौँ
<p><b>जेठ २६, कञ्चनपुर ।</b> नेकपा माओवादी केन्द्र बेल्डाँडीका उमेद्बारले बेल्डाँडी गाउँपालिकालाई सडक सञ्चालले जोड्ने उद्घोष गरेका छन् । <br></p><p>दोस्रो चरणमा हुने चुनावी तयारीका सिलसिलामा शुक्रबार बेल्डाँडी गाउँपालिका–४ बाट घरदैलो शुरु गरेका...