काठमाडौँ | जिल्ला अदालत, चितवनको २ नम्बर इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान शुरू भएको छ। इजलास नं. २ मा न्यायाधीश दयाराम ढकालको एकल इजलासमा बयान शुरू भएको...