काठमाडौँ | आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी रुपमा कर लगाएको भन्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै...