खोटाङ | हलेसी मन्दिर परिसरमा आश्रित सोलुखुम्बुका अन्दाजी ६०–६५ वर्षीय पेम्वा छिरिङ शेर्पा मृत फेला परेका छन् । विगत दुई वर्षदेखि मन्दिर परिसरमा बस्दै आएका उनी बिहीबार हलेसीमै मृत फेला...