नेदरल्यान्ड्सविरुद्ध जितका लागि नेपालले १४१ रन बनाउनुपर्ने, सीताले एक्लैले लिईन् ५ विकेट
काठमाडौँ | नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रन बनाउनुपर्ने भएको छ। टस जितेर कीर्तिपुरस्थित मैदानमा ब्याटिङ रोजेको नेदरल्यान्ड्सको महिला टोलीले २० ओभरमा ९...