एजेन्सी | इथियोपियामा बस दुर्घटना हुँदा ७१ जनाकाे मृत्यु भएको छ। स्थानीय प्रहरी अधिकारीका अनुसार दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा ६८ पुरुष र तीन महिला गरी ७१ जनाको मृत्यु...