दिनेश त्रिपाठीमाथि कुटपिटको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन
काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका...