सानदार मःम पसलमा आगलागी घटना : थप एकजनाको मृत्यु, सातको अवस्था ‘गम्भीर’
काठमाडौँ | काठमाडौंको कमलादीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (फागुन २) दिउँसो साढे १ बजे प्रजित...