काठमाडौँ | काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी...