सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ड्सलाई दियो १२४ रनको लक्ष्य
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ड्सलाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट...