एनसेलविरुद्ध अमरेशले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ | एनसेलको बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार...