ममता बेपत्ता भएको १२५ दिनपछि अन्ततः नरेश भट्टमाथि हत्याको मुद्दा दायर, हिरासतमुक्त हुने सम्भावना समाप्त
काठमाडौँ | ममता काफ्ले बेपत्ता भएको १२५ औं दिनपछि उनका पति नरेश भट्टमाथि अन्ततः हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । श्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा...