काठमाडौँ | मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कपअन्तर्गत नेपाल बंगलादेशबीचको खेलमा पनि वर्षा बाधक बनेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा ११ः१५ मा हुनुपर्ने टस भइसक्नुपर्ने हो ।...