कीर्तिपुरको ४ नम्बर वडामा कांग्रेस विजयी, एमाले चौथौं
काठमाडौँ | काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ७ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का...