मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच
काठमाडौँ | भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेको आरोपमा पक्राउ परेका मिलनको मोबाइलमा बुबा र भाइको चित्रमा क्रस चिन्ह लगाइएको तस्वीर भेटिएको छ । उनी पक्राउ परेपछि मिलनको मोबाइलमा...