काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले सात विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्स्ले दिएको १८३ रनको लक्ष्यमा विराटनगर किंग्सले १२ औं ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएर...