काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली...