वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ | वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय संयोग...