शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन
काठमाडौँ । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले शपथको टुंगो नभएको भन्दै पोखरा...