काठमाडौँ । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकाविरुद्ध १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पुरै २०...