आज देशको यी स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना
<p><b>भदौ २८, काठमाडौँ ।</b> मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव...