बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन
<p><b>साउन ५, काठमाडौँ । </b>बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् । <br></p><p>एनडीटीभीसँग...