विराटनगरमा बिहेमा पाहुना आएका युवाको छुरा प्रहार गरी हत्या
<p><b>असार ६, विराटनगर | </b>सुनसरीबाट विराटनगर पाहुना खान आएका एक युवकको बुधवार राति छुरा प्रहार गरी हत्या भएको छ ।<br></p><p>मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुहवी नगरपालिका-१२ का अक्लेशकुमार...