आईसीसी टी–२० अलराउन्डर विश्व वरीयतामा छैटौँ स्थानमा दीपेन्द्र, हार्दिक पाण्ड्या पनि पछि परे
<p><b>असार ५, काठमाडौँ ।</b> आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले एकसाथ तीन स्थान सुधार गरेका छन्। <br></p><p>यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा...