कोशी,मधेश,बागमती,लुम्बीनी र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना
<p><b>जेठ २२, काठमाडौँ । </b>नेपालमा स्थानीय वायु,पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।<br></p><p>हाल कोशी र...