रघुवीर महासेठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मा
<p><b>जेठ २७, काठमाडौं । </b>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेपछि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन् ।<br></p><p>प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र...