बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
<p><b>जेठ १०, काठमाडौँ ।</b> बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।</p><p>मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/d98612a1e37c1217699be53903a0df9e1716466668.jpg" style="width: 1035px;"><br></p><p>बाँसगढी नगरपालिका–४ जनचेतना...