लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो- काँग्रेस
<p><b>बैशाख २८, काठमाडौँ । </b>नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ ।<br></p><p>संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक...