युवायुवती भागेर गएको विषयमा प्रदर्शन, प्रहरीद्वारा ९ राउन्ड अश्रुग्याँस प्रहार
<p><b>बैशाख १३, काठमाडौँ । </b> दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।</p><p>प्रहरीका अनुसार करिब दुई साता अघि धनुषाको औरही गाउँपालिका–१ पौडेसरका दुई...