स्वदेश फर्किए कतारका राजा, राष्ट्रपति पौडेलले गरे बिदाई
<p><b>बैशाख १२, काठमाडौँ । </b>नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन् ।</p><p>मंगलबार...