हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्तव्यस्त
<p><b>चैत २९, काठमाडौँ । </b>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ ।<br></p><p>विमानस्थल प्रवक्ता सुवास झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं...