मलेसियाबिरुद्ध नेपाललाई पहिलो सफलता, ऐरीले लिए विकेट
<p><b>चैत ३०, काठमाडौँ । </b>ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ । <br></p><p>मलेसियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले...