<p><b>चैत २८, काठमाडौं । </b> चितवनको इच्छाकामना १, मा भाञ्जाले कुटपिट गरेर मामाको हत्या गरेका छन् । २३ वर्षका लोकबहादुर चेपाङले मामा नाताका चन्द्रबहादुर चेपाङको घरेलु मदिरा सेवन गरी कुटपिट गर्दा...