प्रमुख युरोपेली क्लबका फुटबलर दुबईमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने
<p><b>चैत २, दुबई |</b> युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् ।<br></p><p>नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ...