अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन
<p><b>फागुन २५, काठमाडौँ | </b>महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।<br></p><p>बिहान २ बजेदेखि नै पशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि...