महोत्तरीबाट २० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ
<p><b>फागुन २८, काठमाडौँ |</b> महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।<br></p><p>महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद...