आफ्ना मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन एकीकृत समाजवादीको निर्देशन
<p><b>फागुन २१, काठमाडौं |</b> माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट बिदा हुने निर्देशन दिएको छ। सचिवालय बैठकले मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन निर्देशन दिएको नेता गंगालाल तुलाधरले...