ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कोटेश्वरमा बसले दियो ठक्कर
<p><b>फागुन २०, काठमाडौं |</b> काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ। <br></p><p>बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक(सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो। बसको...